IME Life

गुराँस लघुवित्तले माग्यो ४ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी मगा गरेको छ । लघुवित्तले सुपरभाइजर पदका लागि १ जना, वरिष्ठ सहायक शाखा प्रमुखकका लागि ५ जना, सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात चैत्र १३ गते कार्यालय समयसम्म आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS