IME Life
Beema Board

तरलता फालाफाल : एकैदिन ५ अर्बले बढ्यो निक्षेप, सीडी ८०% नजिकै

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बिहीबारसम्म ६१ खर्ब ६३ अर्ब रुपैयाँ रहेको निक्षेप शुक्रबारसम्म बढेर ६१ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको हो।

त्यस्तै बिहीबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा शुक्रबार घटेर ५० खर्ब ८६ अर्ब रुपैयाँमा झरेको छ। एकैदिनमा कर्जा प्रवाह १ अर्बले घटेको छ।

Prabhu
Crest

शुक्रबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ४४ खर्ब ९९ अर्ब कर्जा प्रवाह भएको छ।

बैंकिङ प्रणालीमा तरलता बढेसँगै बैंकहरुको औसत सीडी रेसियो घटेर ८०.०४ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर ३.०३ प्रतिशत छ। अघिल्लो दिन औसत सीडी रेसियो ८०.१२ प्रतिशत थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS