IME Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सले अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म संचालन गर्ने भएको हो । कम्पनीले बीमा व्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागेको हो ।

उक्त तालिम कम्पनीको केन्द्रीय कार्यालय, थापागाँउ काठमाडौंबाट भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । सो तालिम विहान साढे ९ बजेदेखि ५ बजेसम्म संचालन हुने कम्पनकिो भनाई छ । पहिले आवेदन दिने ५० जनालाई प्राथमिकता दिइने जनाइएको छ ।

Prabhu
Crest

तालिममा सहभागि हुनका लागि एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्य नागरिकले आवश्यक कागजातसहित फागुन २७ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

कम्पनीले चैत्र १ गते साढे ४ बजेदेखि साढे ५ बजेसम्म अभिकर्ता परीक्षा संचालन गर्ने छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS