IME Life

आगामी आवको बजेटको प्राथमिकतामा शेयर बजार, बीमा र वित्तीय क्षेत्र, नियामकको जवाफदेहीता सुदृढ बनाइने

SPIL
NIC ASIA

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको प्राथमिकतामा शेयर बजार, बीमा र वित्तीय क्षेत्रलाई राखेको छ।

संसदमा आज आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले शेयर बजारलाई पनि बजेटको प्राथमिकतामा राखिएको जानकारी गराएका हुन्। ‘वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षण थप प्रभावकारी बनाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो वित्तीय क्षेत्र विकास गरिनेछ’, उनले भने, ‘बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा र पुँजीबजारका नियामक निकायको व्यवसायिकता वृद्धि गर्नुका साथै पारदर्शिता र जबाफदेहिता सुदृढ बनाइनेछ।’

Prabhu
Crest

सहकारी क्षेत्रको नियमनका लागि आवश्यक कानुनी र संस्थागत व्यवस्था मिलाइने पनि अर्थमन्त्री महतले बताए। ‘लघु वित्त र सहकारीमा बचतकर्ताको लगानी सुरक्षाको व्यवस्था मिलाइनेछ’, उनले भने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS