IME Life
Beema Board

नेष्डो समृद्ध लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले मृतक सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ । संस्थाको बर्दघाट शाखा कार्यालयले सदस्यको बीमा दाबी रकम भुक्तानी गरेको हो । बर्दघाट शाखा कार्यालय प्रमुख लोक बहादुर सोनीले निज सदस्यको हकवाला छोरा गुप्तालाई उक्त रकम वापतको चेक हस्तान्तरण गरेका हुन् ।

पश्चिम नवलपरासी बर्दघाट प्रतापपुर १ मा गठित बनदेबि समृद्ध व्यवसायिक केन्द्र नं ९३ का सदस्यको कर्जा मिनाहा गरी बीमा रकम भुक्तानी गरेको संस्थाले जनाएको छ ।

Prabhu
Crest

स्वं सदस्य तेलिले व्यवसायका लागि संस्थाबाट ३ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । ३ लाख रुपैयाँमध्ये संस्थामा तिर्न बाँकी रहेको कर्जा २ लाख ८ हजार ३३७ रुपैयाँ मिनाहा गरिएको संस्थाले जनाएको छ ।

साथै निज सदस्यले संस्थामा तिरिसकेको ९२ हजार रुपैयाँ कर्जा, किरिया खर्च बापत ३० हजार रुपैयाँ र स्वयं सदस्यले जम्मा गरेको बचत रकम १ लाख ४ हजार ४६९ रुपैयाँ सहित कर्जा बीमा बापतको ३ लाख गरी कुल ५ लाख १० हजार ७७९ रुपैयाँ बराबरको चेक निज सदस्यको छोरा सन्दीप कुमार गुप्तालाई हस्तान्तरण गरिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS