IME Life
Beema Board

यूनाइटेड इदी मर्दीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । आज फागुन ४ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्जमा यूनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको ५ दशमलव ५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजजपश्चात कम्पनीको शेयरमूल्य ३७४ रुपैयाँ ४१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको प्रतिकित्ता ३९५ रुपैयाँ शेयर मुल्यको आधारमा मुल्य समायोजन गरेको हो ।

Prabhu
Crest

कम्पनीले फागुन १७ गते, बिहीबार, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS