IME Life
Beema Board

स्टार माइक्रो इन्स्योरेन्सले संकलन गर्यो ४०.४५ लाख खुद बीमा शुल्क

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८० /८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ९३ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले स्पेसियल रिजर्भ सिर्षकमा ६८ लाख २६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग ६० लाख ६ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

चैत्र मसान्तसम्ममा कम्पनीले १ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कम्पनीले खुद रु. ४० लाख ४५ हजार खुद बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS