IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सद्धारा बैंकर्स तथा उद्योगी व्यवसायीबीच अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशको बिर्तामोडमा झापामा बैंकर्स तथा उद्योगी व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले इन्स्योरेन्स रिक्स एण्ड सम्पत्ती सुद्धिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उक्त कम्पनीको सिइओ सुनिल बल्लभ पन्तले वर्तमान अवस्थामा बीमाको प्रभाबिकता र महत्व बारे प्रकाश परेका थिए । सो कार्यक्रममा कम्पनीका विभागीय प्रमुखहरु प्रभात एसी र बिमल काजी श्रेष्ठले क्रमस बीमाको माध्यमबाट सम्पति सुद्धिकरण र गलत बीमालेखनको कारणले दाबी भुक्तानीमा हुन् सक्ने समस्याका बारेमा प्रष्ट परेका थिए ।

Prabhu
Crest

उक्त कार्यक्रममा सो कम्पनीको कोशी प्रदेश प्रमुख खड्ग बहादुर श्रेष्ठले त्यहाँ उठेका जिज्ञासाको बारेमा जवाफ दिएका थिए । सो कार्यक्रम बिर्तामोड शाखाका शाखा प्रमुख चन्द्र श्रेष्ठको संयोजनमा भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS