IME Life
Beema Board

कारोबार खुल्नासाथ हिमालयन रिइन्स्योरेन्सको शेयरमा लाग्यो माथिल्लो सर्किट

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको शेयरमा माथिल्लो सर्किट लाग्ने क्रमले आज मंगलबार पनि निरन्तरता पाएको छ। आज कारोबार खुलेको १ मिनेट नबित्दै हिमालयन रिइन्स्योरेन्सको शेयरमा ९.९८ बढोत्तरीका साथ सकारात्मक सर्किट लागेको हो। योसँगै कम्पनीको शेयरभाउ ५४७.५० रुपैयाँ कायम भएको छ।

लगातार ६ दिनदेखि हिमालयन रिइन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागिरहेको छ।

Prabhu
Crest

यो समाचार तयार पार्दासम्म ११ः३ मिनेटमा आज पनि यो कम्पनीको शेयरमा खरिदचाप देखिएको छ। मार्केट डेप्थमा यो कम्पनीको शेयर खरिदका लागि १४ लाख ८३ हजार ८२ कित्ता पोस्ट भएको छ। बिक्रीतर्फ भने एक कित्ता पनि पोस्ट भएको छ।

आजसम्मको बढोत्तरी हेर्ने हो भने यो कम्पनीको शेयरबाट लगानीकर्ता ३४१.५ रुपैयाँ कमाइसकेका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS