IME Life
Beema Board

नेपाल फाइनान्सले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले अफिसर लेभलका लागि केही, अफिसर लेभलमा ब्रान्च म्यानेजमेन्टका लागि केही, असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि केही, जुनियर असिस्टेन्ट र ट्रेनीका लागि केही संख्यामा कर्मचारी मगा गरेको हो ।

कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS