IME Life

निर्जीवन बीमकले लघुबीमा व्यवसायबाट संकलन गरे ३ करोड प्रिमियम, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को पाँच महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले यस अवधिसम्ममा १७ हजार ४८७ वटा बीमा पोलिसी विक्री गरी ३ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ८ हजार १३७ वटा बीमा पोलिसी विक्री गरी १ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले ३ हजार ५१ वटा बीमा पोलिसी विक्री गरी १ करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, द ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १२ वटा बीमा पोलिसी विक्री गरी ३० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीले ४ वटा बीमा पोलिसी विक्री गरी १ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २ हजार ५८७ वटा बीमा पोलिसी विक्री गरी ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

प्रभु इन्स्योरेन्सले ४२४ वटा बीमा पोलिसी विक्री गरी ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले २ हजार ६६४ वटा बीमा पोलिसी विक्री गरी ४ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ३० वटा बीमा पोपिलसी विक्री गरी ६४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ वटा बीमा पोलिसी विक्री गरी ६४ हजार रुपैयाँ बमिा शुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १४४ वटा बीमा पोलिसी विक्री गरी ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २२२ वटा बीमा पोलिसी वित्री गरी ५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले १३७ वटा बीमा पोलिसी विक्री गरी ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ७३ वटा बीमा पोलिसी विक्री गरी १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS