IME Life
Beema Board

बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने, बोलायो साधारण सभा

SPIL
NIC ASIA

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले पुस २९ गते आठौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रा.लि.मा गर्ने कम्पनीले जनाएको छ । उक्त दिन बिहान १०ः३० बजे शुरु हुनेछ । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रदश ेयर निष्काशन गर्ने क्रममा आइपर्ने सम्पुर्ण कार्य गर्नका लागि सम्पुर्ण जिम्मेवारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

साथै सभाले चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले नियमावली तथा प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS