IME Life

नेप्सेमा नेपाल एसबिआई बैंकको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्जमा नेपाल एसबिआई बैंकको शेयर मूल्य समायोजन भएको छ । यस बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकको ३ दशमलव ७५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य ३१० रुपैयाँ ३६ पैसा कायम भएको छ । नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्य ३२२ रुपैयाँको आधारमा शेयर मुल्य समायोजन गरेको हो । अब आइतवार यही मुल्यलाई आधार मानी बैंकको शेयर कारोबार खुल्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS