IME Life
Beema Board

मौद्रिक समीक्षा आज ल्याउने तयारी, राष्ट्र बैंकको बोर्ड बैठक बस्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले करिब १ महिना ढिलो गरी समीक्षा सार्वजनिक गर्न लागेको हो।

राष्ट्र बैंक स्रोतका अनुसार अहिले सञ्चालक समिति (बोर्ड) को बैठक बसिरहेको छ। बैठकको मुख्य अजेन्डा नै मौद्रिक समीक्षा रहेको छ। ‘समीक्षा पारित गर्न सञ्चालक समितिमा छलफल भइरहेको हो’, स्रोतले भन्यो, ‘म्यानेजमेन्ट कमिटीले हिजै समीक्षा पारित गरिसकेको छ।’

Prabhu
Crest

मौद्रिक समीक्षा अर्थतन्त्र चलायमान बनाउने गरी आउने राष्ट्र बैंकको एक अधिकारीले बताए। निजी क्षेत्रले उठाएका केही मागहरु सम्बोधन हुने ती अधिकारीले जानकारी दिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS