IME Life

नयाँ स्टक एक्सचेन्जः आर्थिक मिलेमतोको विषयमा छानबिन गर्न नेप्सेका कर्मचारीको माग

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)को नेतृत्व र व्यापारिक स्वार्थ समूहबीच आर्थिक मिलेमतो रहेको भन्ने विषयमा छानबिन गर्न माग गरेका छन्।

नेप्से कर्मचारी संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। ‘नेपालमा धितोपत्रको दोस्रो बजार सञ्चालनका लागि नयाँ स्टक एक्सचेन्जलाई इजाजतपत्र (लाइसेन्स) दिने विषयमा पुँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को नेतृत्व र विभिन्न व्यापारिक स्वार्थ समूहबीच आर्थिक मिलेमतो रहेको भनी विभिन्न सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित हुँदै आएको सर्वविदितै छ’, विज्ञप्तिमा भनिएको छ।

Prabhu
Crest

यस्ता समाचारले धितोपत्रको दोस्रो बजारको कारोबारमा समेत नकारात्मक असर परेको संघको ठहर छ। ‘त्यसैले यस सम्बन्धमा नेपाल सरकार, सम्बन्धित निकाय एवं सरोकारावाला पक्षबाट निष्पक्ष, सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाहीको माग गर्दछौं’, संघले भनेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS