IME Life

नेपाल बैंक ८७औं वर्षमा प्रवेश

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंक ८७औं वर्षमा प्रवेश गरेको छ । विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड स्थापनाको ८६ वर्ष पूरा गरी ८७औं वर्षमा प्रवेश गरेको छ ।

८७ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको कम्पनीको चुक्तापूँजी १४.६९ अर्ब रुपैयाँ पुगेको छ । २०८० असार मसान्तसम्म कम्पनीले २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८४ अर्ब रुपैयाँ कर्जा प्रदान गरेको छ । कम्पनीको जगेडा कोषमा २१.८८ अर्ब रुपैयाँ छ भने पूँजी पर्याप्तता अनुपात १४.४९ प्रतिशत र नेटवर्थ ३६.५८ अर्बभन्दा बढी रहेको छ ।

Prabhu
Crest

हाल ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरी करिब ३हजार ६०० जना कर्मचारीमार्फत् आधुनिक बैङ्किङ सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको कम्पनीको २२८ वटा शाखा, ५८ वटा विस्तारित काउन्टर तथा २०४ वटा एटीएम बुथ रहेको छ । कम्पनीले देशैभर कारोबार सञ्चालन तथा सेवा प्रवाह गरिरहेको पनि जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS