काठमाडौं । नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा उद्धवराज थपलिया पुनःनियुक्त भएका छन्। कम्पनीको कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले थपलियालाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। थपलिया मंसिर २५ गतेदेखि लागु हुने गरी दोस्रो कार्यकालको लागि नियुक्त भएका हुन्। उनको दोस्रो कार्यकाल आगामी ४ वर्ष हुनेछ।
1699522184701प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न
- बीमा ठगी पत्ता लगाउने सेवा बजार विश्वव्यापी रुपमा २१% ले बढ्ने प्रक्षेपण
- मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन
- विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौँ, आफैँ-आफैँ उठाएर ठूला आयोजना बनाऔँः प्रधानमन्त्री