IME Life
Beema Board

बिरगंजमा नेपाल माइक्रो इन्स्योरेन्सको नयाँ शाखा कार्यालय संचालन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले मधेश प्रदेश अन्तर्गतको पहिलो शाखा कार्यालय पर्सा जिल्लाको बिरगंजमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो । कम्पनीले उक्त शाखाको उद्घाटन आज कार्तिक २० गते गरेको हो ।

कम्पनीले ‘सानो इन्स्योरेन्स ठूलो केयर’ भन्ने मूल अभिप्रायका साथ शाखा कार्यालयहरु विस्तार गर्दै आइरहेको छ । कम्पनीले देशका विभिन्न स्थानहरुमा लघु बीमा सेवा पुर्याउने हेतुले शाखा विस्तारमा जोड दिँदै आइरहेको छ । यस अघि कम्पनीले दुई शाखा कार्यालय संचालनमा ल्याएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS