IME Life
Beema Board

तिहारका लागि आइतबारदेखि सुन चाँदीका सिक्का बिक्री शुरु गर्दै राष्ट्र बैंक

SPIL
NIC ASIA

काठमाडौं । सुनचाँदीको विशेष किनमेल हुने तिहार पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का आइतबार देखि बिक्रीमा ल्याउने भएको छ । बै‌ंकले  कात्तिक १९ देखि २४ गतेसम्म बबर महलस्थित टक्सार महाशाखाबाट सिक्का बिक्री गरिने जानकारी गराएको छ ।

सुनको सिक्का १० ग्राम, ५ ग्राम र २.५ ग्राम ताैलमा उपलब्ध हुनेछ । यसैगरी विभिन्न ताैलमा गाई, गणेश र लक्ष्मी अंकित चाँदीका सिक्का समेत उपलब्ध रहेको राष्ट्र बै‌ंकले सूचनामार्फत् जानकारी दिएको छ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS