IME Life

नेपाल बैंकले कर्जा चुक्ता नगर्ने ऋणीहरुको धितो लिलाम गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जा चुक्ता नगर्ने ऋणीहरुको धितो लिलाम गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । बैंकले तोकेको उक्त अवधिमा कर्जा चुक्ता नगरे ऋणीहरुको धितो लिलाम गरिने बैंकले जनाएको हो ।

बैंकबाट कर्जा लिई साँवा, ब्याज नतिरेपछि कर्जा असुलका लागि धितो लिलाम गर्न लागेको बैंकले सोही सूचना मार्फत उल्लेख गरेको छ । तोकिएको समयावधिभित्र पनि कर्जा चुक्ता नभएको खण्डमा धितो लिलाम गरिनुका साथै ऋणी तथा जमानतकर्ताको नामसमेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने समेत बै.कले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS