IME Life

नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा पन्त

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समता पन्तलाई दिइएको छ । बैंकको असोज १४ गते बसेको संचालक समितिको बैठकले उनलाई असोज १५ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिइन् । चार वर्षे कार्यकाल पूरा गरि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर अधिकारी बाहिरीएका छन् ।

Prabhu
Crest
1696484787457

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS