IME Life

सगरमाथा लुम्बिनी र एपेक्स कलेजबीच ईन्टनसिप भर्ना सहित बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले एपेक्स कलेजमा इन्टनसिप भर्ना सहित बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम एपेक्स कलेजको प्राङगडमा ईन्टनसिप भर्ना तथा उपयुक्त बिध्यार्थीलाई रोजगारी सम्म उपलब्ध गराउने गरी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रम भदौ २४ गते सम्पन्न भएको हो ।

जस अनुसार कम्पनीले कलेजका विद्यार्थीहरुलाई इन्स्योरेन्स कम्पनीको प्रोडक्टहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा एपेक्स कलेजका संचालक नवीन कुमार झा र इन्स्योरेन्सको तर्फबाट मानव संसाधन विभाग प्रमख शसीधर शर्मा बिचको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

17%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x