IME Life

प्रभु सेलेक्ट फण्डले घोषणा गर्यो प्रतिफल

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु म्यूचुअल फण्ड अन्तर्गत संचालित प्रभु सेलेक्ट फण्डले प्रतिफल घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलाई कर सहित ९ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । क्यापिटलको भदौ २५ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त प्रतिफल बितरण गर्ने निर्णय गरेको हो।

प्रभु क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको प्रभु सेलेक्ट फण्डको आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको हो। प्रतिफल बितरण प्रयोजनका लागि बुक क्लोज मिति भने पछि तय गरिने जनाएको छ ।

Crest
Meta Holidays
1694492427033

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x