SKIP THIS

Sun Securities
IME Life

सिटिजन्स म्युचुअल फण्ड-२ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड-२ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। प्रतिफल वितरण प्रयोजनका लागि फण्डले भोली अर्थात भदौ १९ गते, बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

सिटिजन्स म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x