IME Life

एनआईबिएल प्रगति फण्डले घोषणा गर्यो प्रतिफल

SPIL
NIC ASIA

काठमाडौं । एनआईबिएल म्यूचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्डले प्रतिफल घोषणा गरेको छ । फण्डले इकाईधनीहरुलाई कर सहित ६ दशमलव ८ प्रतिशत प्रतिफल बितरण गर्ने भएको हो ।

एनआईएमबी एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल प्रगति फण्डको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण कार्य सम्पन्न गरी योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० का लागि एनआईबिएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ६ दशमलव ८ प्रतिशतका दरले हुन आउने ५ करोड १० लाख रकम बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको हो। बुक क्लोज मिति भने तय भएको छैन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS