काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा लक्ष्मण प्रसाद जैसी नियुक्त भएका छन् । संस्थाको भदौ ८ गते बसेको सञ्चालक समतिको बैठकले संस्थापक शेयरधनी आइसीएफसी फाइनान्सबाट प्रतिनिधित्व गर्ने सञ्चालक अमित श्रेष्ठको सट्टामा जैसीलाई बाँकी अवधिका लागि नियुक्त गरेको हो ।
1692966831678फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा जैसी नियुक्त
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...