IME Life

समताले मनकामना लघुवित्तलाई गाभ्ने, प्रारम्भिक सम्झौतापत्रमा गरे हस्ताक्षर

SPIL
NIC ASIA

काठमाडौं । समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त एक अर्कामा गाभिने भएका छन । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने सम्बन्धमा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ७ मा रजिष्टर्ड कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं ५ मा रजिष्टर्ड कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्न लागेको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार प्राप्ति सम्बन्धी प्रकृया अघि बढाइएको जनाएको छ ।

Prabhu
Crest
1692853200777

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS