IME Life

एनआईबिएल सहभागिता फण्डले वितरण गर्यो प्रतिफल

SPIL
NIC ASIA

काठमाडौं । एनआईबिएल सहभागिता फण्डले गत आर्थिक वर्ष ०७९/८० को लाभांश वितरण गर्न सुरू गरेको छ । योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले साउन ३२ गतेदेखि सम्बन्धित इकाईधनीहरूको बैंक खातामा लाभांश वितरण गर्न सुरू गरेको हो ।

यस योजनाले गत वर्षको मुनाफाबाट कर समेत ४ प्रतिशत वितरण गरेको हो । यस योजनाले लाभांश पुनः लगानी गर्न सकिने व्यवस्था समेत गरेको थियो ।

Prabhu
Crest

खुलामुखी प्रकृतिको यस योजनामा सहभागी इकाईधनीहरूले कर तथा निर्धारित डिपि शुल्क कट्टा गरी बाँकी रहेको रकमबाट यस योजनाको थप इकाईहरू खरीद गर्न सकिने व्यवस्था गरिएको हो ।

लाभांश पुनः लगानी योजनामा सहभागी इकाईधनीहरूको योजना अन्तर्गत प्राप्त थप इकाई निकट भविश्यमा जम्मा गरिने जानकारी समेत योजना व्यवस्थापकले दिएको छ ।

यस वर्षको लाभांश प्रयोजनका लागि साउन ११ गते बुक क्लोज गरिएको हुँदा साउन १० गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

8%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS