IME Life

सिद्धार्थ क्यापिटलका दुई योजनाले घोषणा गरे प्रतिफल

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन योजनाहरुले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई प्रतिफल घोषणा गरेका छन्। साउन ३२ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुलाई कर सहित ६ दशमलव ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सिद्धार्थ इक्विटी फण्ड का इकाईधनीहरुका लागि करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

Prabhu
Crest

त्यस्तै, क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीहरुलाई भने कुनै प्रतिफल वितरण नगर्ने निर्णय गरेको छ।

1692331121564
1692330117305
1692330607164
[pdf-embedder

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS