IME Life

कुमारी क्यापिटलका दुई योजनाले घोषणा गरे प्रतिफल, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । कुमारी क्यापिटलद्धारा संचालित दुई वटा सामुहिक लगानी कोष योजनाले प्रतिफल घोषणा गरेका छन्। योजना व्यवस्थापक कुमारी क्यापिटलको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को लागि कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले प्रतिफल घोषणा गरेका हुन् ।

कुमारी सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले आ(आफ्ना इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने छ । ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना भने निकट भविष्यमा प्रकाशित गरिने जनाएको छ।

Prabhu
Crest
1691737533998

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

80%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS