IME Life

कुमारी सुनौलो लगानी योजनाको भुक्तानी ईसेवा मार्फत गर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । कुमारी क्यापिटलले संचालन गरिरहेको खुलामुखी सामुहिक लगानी कोष योजना “कुमारी सुनौलो लगानी योजना”को भुक्तानी ईसेवा मार्फत गर्न सकिने भएको छ । अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

ओपन म्युचुअल फण्डको रुपमा रहको कुमारी सुनौलो लगानी योजनामा एसआईपी मार्फत वा सोझै युनिट खरिद गरेर लगानी गर्न सकिन्छ । लगानी गर्दा वेबसाइट मार्फत इसेवा प्रयोग गरेर रकम भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको हो।

Prabhu
Crest

इसेवा र इसेवा रेमिटले यूकेएआईडी एसईपी–सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS