IME Life
Beema Board

धादिङको ताल्तीमा सानिमा बैंकको एटिएम संचालन

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकले धादिङको रोराङ गाउँपालिका स्थित ताल्तीमा अवस्थित हुवासिन सिमेन्ट नारायणी प्रा.लि. उद्योगको परिसरमा एटिएम बुथको विस्तार गरेको छ । रोराङ गाउँपालिका, धादिङका स्थानीय बासीहरु माझ वित्तीय पहुँच पुयाउने उद्देश्यले एटिएम बुथको स्थापना गरेको बैंकले जनाएको छ ।

नयाँ विस्तारित एटिएमको उद्घाटन एक समारोहका बीच बेनीघाट रोराङ गाउँपालिका वडा नं २ का अध्यक्ष हेमराज भुजेल, उद्योगका जेनेरल मेनेजर झियाङ चाङ होङ तथा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठ तथा बागमती प्रदेश क्लस्टर २ का प्रमुख निरज सिम्खडाद्वारा संयुक्त रुपमा गरेका हुन् ।

Prabhu
Crest

हालसम्म सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरुमार्फत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS