काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा समाज प्रकाश श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको साउन ९ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघिका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई साउन ९ गतेदेखि लागु हुने गरि आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो ।
1690344020408रिलायन्स फाइनान्सको सिइओमा श्रेष्ठ नियुक्त
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...