IME Life
Beema Board

सिओटी उपाधीका लागी याेग्य भइन् सानिमा रिलायन्स लाईफकी नमिता न्याैपाने

SPIL
NIC ASIA

काठमाण्डाै‌ । प्रतिकूल अवस्थाका बावजुद सानिमा रिलायन्स लाईफकी अभिकर्ता नमिता न्याैपाने मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) अन्तर्गत काेर्ट अफ द टेबल २०२४ उपाधीका लागी याेग्य भएकी छिन् । सानिमा रिलायन्स लाईफकाे बिर्तामाेड शाखा अन्तर्गत कार्यरत एजेन्सी म्यानेजर न्याैपानेले १ कराेड २५ लाख रुपैयाँभन्दा बढी प्रथम् बीमाशुल्क स‌ंकलन गरेर याे उपाधीका लागी याेग्य भएकी हुन् ।

Prabhu
Crest

सुस्त आर्थिक वृद्धिदरका कारण देखा परेकाे मन्दी, बढ्दाे मुद्रास्फितीका कारण बढेकाे महँगी र सर्वसाधारणकाे बचत क्षमतामा आएकाे स‌ंकुचनका बावजुद एजेन्सी म्यानेजर न्याैपानले पेशाप्रतिकाे लगनशीलताका कारण सन् २०२३ काे सात महिनाकाे छाेटाे अवधिभित्रै सिओटीकाे लक्ष्य हासिल गर्न सफल भएकी हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

65%

खुसी

0%

दु :खी

30%

अचम्मित

5%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS