IME Life

रिलायन्स फाइनान्समा ६ संचालक नियुक्त, अध्यक्षमा मल्ली

SPIL
NIC ASIA

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडमा ६ जना संचालक सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार ३१ गते सम्पन्न भएको १३औं वार्षिक साधारण सभाबाट सञ्चालक पदमा ६ जना संचालकहरु नियुक्त भएका हुन् ।

उक्त साधारण सभाबाट संस्थापक समुहमा कुश प्रसाद मल्ली, सुरकृष्ण वैद्य, विष्णु मान जोशी निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट तुलसी प्रसाद बराल, उपेन्द्र बहादुर कार्की र श्वेता कक्षपती (शाक्य) निर्वाचित भएका हुन् ।

Prabhu
Crest

कम्पनीको असार ३१ गते बसेको संचालक समितिको बैठकले कुश प्रसाद मल्लीलाई कम्पनीको अध्यक्षमा चयन समेत गरेको कम्पनीले जनाएको छ ।

1689572556643

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS