IME Life

सनराइज र लक्ष्मी बैंकको बैंकिङ सेवा दुई दिन बन्द रहने

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंक र लक्ष्मी बैंकको बैंकिङ सेवा असार २७ र २८ गते बन्द हुने भएको छ । लक्ष्मी बैंक र सनराइज बैंकले असार २९ गतेबाट एकिकृत कारोबार शुभारम्भ गर्दैछन् । मर्जर प्रयोजनका लागि यस बैंकले आफ्नो सेवा दुई दिन बन्द गर्ने जनाएका छन् । यी दुई बैंकका सबै शाखा कार्यालयबाट दिने सेवा बन्द गर्ने जनाएका छन् । यी दुई बैंक मर्जर हुने हुँदा डाटा माइग्रेसनको कार्य गर्नुपर्ने हुँदा बैंकका सबै प्रणालीहरु बन्द रहने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

80%

अचम्मित

10%

उत्साहित

10%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS