IME Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ४ अर्ब ४ करोड बराबरको ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गर्नका लागि असार १९ गते सेबोनमा निवेदन दिएको हो ।

ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा एनआईएमबि डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्काशन गर्न सेबोनमा निवेदन दिएको हो ।

Prabhu
Crest

बोर्डले ऋणपत्र निष्काशन गर्न स्वीकृति पाएपछि कम्पनीले १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS