IME Life

बरुण हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चुक्ता पूँजीको सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको असार १२ गते मंगलबार ४ बजे बसेको संचालक समितिको बैठकले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिले सत प्रतिशत हकप्रद शेयर निष्काशनका लागि कम्पनीको आगामी वार्षिक साधारणसभामा प्रस्ताव पेश गर्नका लागि विद्युत नियमन आयोगमा अनुरोध गर्ने निर्णय गरेको छ । विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८ बमोजिम पुर्व स्वीकृतिको लागि विद्युत नियमन आयोग समक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्काशन पछि चुक्ता पूँजी एक अर्ब ७ करोड पुग्नेछ ।

1687926959684

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS