IME Life

उन्नति सहकार्य लघुवित्तले माग्यो ठूलो संस्ख्यामा कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संसथा लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । लघुवित्तले विभिन्न पदका लागि ४१ कर्मचारीको लागि आवेदन खुल्ला गरेको हो ।

लघुवित्तले सहायक प्रबन्धकमा १ जनाको लागि आवेदनको माग गरेको छ । वरिष्ठअधिकृत, वरिष्ट अधिकृत आइटीतर्फ २ जना, अधिकृत ३ जना, कनिष्ठ अधिकृत, कनिष्ठ अधिकृत आईटीमा ३ जना, सुपरभाइजर ५ जना, वरिष्ठ सहायक, प्रशिक्षार्थी, वरिष्ठ सहायक ७ जना, सहायक १० जना र कनिष्ठ सहायक १० जना गरि कुल ४१ कर्मचारीको माग गरेको हो ।

Prabhu
Crest

इच्छुक एवम योग्यता पुगेका नेपाली नागरिकले असार १२ गतेदेखि असारको अन्तिमसम्म आवश्यक कागजात सहित आवेदन दिन लघुवित्तले अनुरोध गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

75%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS