काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने भएको छ । समाजिक सञ्जाल मार्फत सञ्चालित सञ्चार माध्यमलाई व्यवस्थित गर्ने भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रेस स्वतन्त्रलाई सुनिश्चित गरिने व्यवस्था गरिने भन्दै प्रतिवद्धता व्यक्त गरेका छन् ।