IME Life
Beema Board

एउटै पुनर्बीमा कम्पनी सँग ६० प्रतिशत भन्दा बढि पुनर्बीमा गर्न नपाइने

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले एउटै पुनर्बीमा कम्पनीमा ६० प्रतिशत भन्दा बढी जोखिम हस्तान्तरण गर्न नपाइने भएको छ । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गर्दै पुनर्बीमा विविधिकरण गर्दा जुनसुकै अवस्थामा नर्जीवन बीमकको हकमा सम्पुर्ण पोर्टफेलियो र प्रति पोर्टफेलियो दुबैको अधिकतम ६० प्रतिशत भन्दा बढी हुने गरी एउटै पुनर्बीमक सँग पुनर्बीमा गराउन नपाउने व्यवस्था गरेको छ ।

पुनर्बीमाको विविधिकरणको लागि मुख्य लिडर पुनर्बीमकलाई कुल पुनर्बीमाको बढ९मा चालिस प्रतिशतसम्म र अन्य सहभागी फलोअर पुनर्बीमकको हकमा प्रत्येक पुनर्बीमकलाई बढीमा बीस प्रतिशसम्म पुनर्बीमा दिन सिकेनछ । तर यो व्यवस्था जीवन बीमकको हकमा लागु हुने छैन ।

Prabhu
Crest

महाविपत्ती पुनर्बीमा, फ्याकल्टेटिभ पुनर्बीमा र कुनै विशेष प्रकारको वैदेशिक यात्रा, ट्रेकिङ, क्लिनिकल ट्रयाल, पेशागत दायित्व र स्वास्थ्य तथा औषधोपचार जोखिमकहरुको पुनर्बीमा एउटै पुनर्बीमकसँग पुनर्बीमा गर्नु परेमा प्राधिकरणबाट स्वीकृति लिएर पुनर्बीमा गर्न सकिनेछ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS