IME Life
Beema Board

बीमा कम्पनीले ५ वर्ष पछि स्वदेशी पुनर्बीमकलाई प्रत्यक्ष हिस्सा दिनु नपर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले आगामी ५ वर्ष पछि स्वदेशी पुनर्बीमा कम्पनीलाई ट्रिटी पुनर्बीमा अन्तर्गतको प्रत्यक्ष हिस्सा शुन्यमा झार्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गर्दै चालु आर्थिक वर्षमा ट्रिटी पुनर्बीमा गर्दा १० प्रतिशत कायम गर्नु पर्छ । आगामी आर्थिक वर्षमा यस्तो पुनर्बीमा ८ प्रतिशतमा झार्न पाउने छन् । त्यस्तै आर्थिक वर्ष २०८३/८४ मा २ प्रतिशत र आर्थिक वर्ष २०८३/८४ मा शुन्यमा झार्न सक्ने छन् ।

यस अन्तर्गत हवाई बीमा, हुलदंगा तथा आतंकवाद र विविध बीमा अन्तर्गत पर्ने, स्वास्थ्य, यात्रा, ट्रेकिङ बीमा समावेश हुने छैन । पुनर्बीमालाई बीमकबाट प्रपात प्राधिकरण निर्धारण गरे बमोजिम प्राप्त प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकले कुनै पनि अवस्थामा अस्वीकार गर्न पाउने छैन ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS