IME Life

स्वाभिमान लघुवित्तको २०% बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बोनश शेयर शेयरधनीको हितग्रही खातामा जम्मा गरिदिएको छ । कम्पनीले २०७९ चैत ११ गते सम्पन्न गरेको छैठौं वार्षिक साधारण सभाबाट पारित गरेको २० प्रतिशत बोनश शेयर हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

कम्पनीले उक्त सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेको दिनभन्दा अघिल्लो दिनसम्म अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीलाई बैशाख २ गतेदेखि हितग्राही खातामा जम्मा गरिसकेको कम्पनीले जनाएको छ । थप अन्य जानकारीका लागि शेयर रष्ट्रिार सिद्धार्थ क्यापिटल काठमाडौंमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS