IME Life

बरुण हाइड्रोपावरमा नयाँ संचालक समिति गठन

SPIL
NIC ASIA

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडमा नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको फागुन २८ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट ७ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् ।

कम्पनीको साधारण सभाबाट निर्वाचित भएका संचालकहरुको चैत ६ गते बसेको संचालक समितिको बैठकबाट संचालक समितिको अध्यक्षमा डा.भुषण गुरागाई रहेका छन् ।अन्य संचालकहरुमा डा. अभिनव दाहाल, रमेश अधिकारी, सौरभ गुरागाई, सुदिप बासकोटा, पुनम कार्की र स्वतन्त्र संचालकमा सम्झना तजले रहेका छन् ।

Prabhu
Crest
1679458923910

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS