IME Life

यस वर्ष उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

SPIL
NIC ASIA

काठमाडौं । उन्नति सहकार्य लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ मा कुनै पनि लाभांश वितरण नगर्ने कम्पनीले नेप्सेमार्फत एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीको उक्त बैठकले वित्तीय संस्थाको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्विकृत गर्दै सो को अन्तिम स्विकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको समेत जनाएको छ ।

Prabhu
Crest
1678422413368

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS