IME Life
Beema Board

यूनाइटेड इन्स्योरेन्सको संचालक समितिबाट बाहिरिए जोशी

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स लिमिटेडका संचालक रमेश प्रसाद जोशी संचालक समितिको सदस्यबाट बाहिरिएका छन् । कम्पनीका संस्थापक शेयरधनी चौधरी ग्रुपको प्रतिनिधित्व संचालक जोशी रहेकोमा उक्त संस्थाको फागुन १५ गतेको संचालक हटाइदिने सम्बन्धमा लेखिएको पत्र प्राप्त अनुसार कम्पनीले संचालक जोशीलाई उक्त पदबाट हटाइएको कम्पनीले नेप्से मार्फत एक सुचना जारी गर्दै जनाएको छ ।

त्यस्तै, कम्पनीको फागुन १८ गते बसेको संचालक समितिको बैठकले जोशीलाई कम्पनीको संचालक समितिको सदस्यबाट हटाएको जनाएको छ ।

Prabhu
Crest
1678337901865

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS