IME Life

भोलिसम्म शेयर किन्नेले सांग्रिला डेभलपमेन्ट बैकको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैकले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा फागुन २५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

गत वर्षको मुनाफाबाट बैंकले ८ दशमलव ५३४ प्रतिशत बोनश शेयर दिने भएको छ भने कर प्रयोजनका लागि बैंकले ० दशमलव ४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

Prabhu
Crest

बैंकले १८औं वार्षिक साधारण सभा चैत १८ गते आयोजना गर्ने जनाएको छ । बैंकको फागुन १५ गतेका दिन बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS