IME Life

५४ जना महिला राइडरको बीमा सगरमाथा इन्स्योरेन्समा

SPIL
NIC ASIA

काठमाडौं । ओमन्स इन्टरनेशनल मोटरसाइकल एशोसियसन नेपालले १०० गर्लस इन मोटरसाइकलिङ प्रतियोगिता आयोजना गरेको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजीत उक्त प्रतियोगितामा ५४ जना राइडर महिलाको सहभागीता रहेको थियो ।

नेपालमा रहेका महिला राइडरलाई प्रोत्साहन गर्न उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । साथै पछिल्लो समयमा आयोजना हुने राइडिङमा महिला सहभाभागिता बृद्धि गर्न यस प्रतियोगीताले सहयोग गर्ने आयोजकको विश्वास रहेको छ । महिला दिवसको अवसरमा यस्ता खाले प्रतियोगिताको आयोजना गर्दा समाजमा सकारात्म सोच फैलिने समेत आयोजकले जनाएको छ ।

Prabhu
Crest

काठमाडौंको स्वयम्भूदेखि सुरु भएको उक्त राइडिङ नुवाकोटको ककनीमा पुगेर अन्त्य भएको थियो । करिब ३० किलोमिटरको राइडिङमा दुई पाङ्ग्रेसँगै चार पाङ्ग्रे मोटरसाइकलको पनि सहभागिता रहेको थियो ।

इन्स्योरेन्स सपोर्टरको रुपमा रहेको सगरमाथा इन्स्योरेन्सले सहभागी ५४ जनाकै बीमा गरिदिएको आयोजकले जनाएको छ । साथै उक्त प्रतियोगितामा मेघा हस्पिटल, गेट नेपाल, जाभा लगाएत सपोर्टरको रुपमा रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS