IME Life

एनआइसी एशिया लघुवित्तले माग्यो ४० जना कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत पदमा ५ जना, सुपरभाइजर पदमा १० जना, सहायक पदमा १० जना र कनिष्ठ सहायक पदमा १५ जना गरी जम्मा ४० जना कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्लटु पास देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले चैत ५ गतेभित्र संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS