IME Life

कृष्णले श्रीमतिको जन्म दिनमा दिए २५ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सवहरुमा गरगहना पैसा र जिन्सी सामानहरु दिनको सट्टा बीमा पोलिसी उपहार दिने चलन बढ्दै आइरहेको छ । अहिले जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव जस्ता अवसरहरुमा अन्य भौतिक वस्तु भन्दा जीवन बीमा पोलिसी खरिद गरी उपहार दिने प्रचलन बढीरहेको छ ।

यसै बीच चितवनको भरतपुर ४ बाह्रघरे बस्ने कृष्ण पाण्डेले आफ्नो श्रीमति सीता खराल पाण्डेलाई बीमा पोलिसी उपहार दिएका छन् । आइएमई लाइफ इन्स्योरेन्सको एजेन्सी म्यानेजर सीता खराल पाण्डेको जन्मदिनको अवसरमा उनको श्रीमान कृष्ण पाण्डेले श्रीमती सीता खराल पाण्डेलाई उपहार स्वरुप जीवन बीमा उपहार दिएका हुन् ।

Prabhu
Crest

अन्य तडकभडक गरी जन्मदिन मनाउनुभन्दा भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएकोले उनले आफ्नो श्रीमतीलाई आईएमई लाइफ इन्स्योरेन्सको २५ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएको बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS